सटर

Romanized: satar, shatara, shatar, satara

झ्याल, ढोका आदि बन्द गर्ने खापा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
झ्याल, ढोका आदि बन्द गर्ने खापा।
२.
पसलको खण्ड वा कवललाई पूर्ण रूपमा बन्द गर्ने फलामको ठुलो ढोका।

सम्बन्धित शब्दहरू