सटासट

Romanized: sataasata, sataasat, satasat, sataashata

कुनै काम छिटोछिटो गर्ने गरी; धमाधम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल सट्+आ+सट]

१.
कुनै काम छिटोछिटो गर्ने गरी; धमाधम।
२.
फुर्तीसाथ हिँड्ने चालले; फटाफट।

सम्बन्धित शब्दहरू