सटसट
Romanized: satasat, satashata, shatasata, satashat
सजिलो गरी छिटो छिटो झिक्दा वा लिँदाको किसिमले; सटासट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व सट]
1
सजिलो गरी छिटो छिटो झिक्दा वा लिँदाको किसिमले; सटासट।