सटपट
Romanized: satapat, shatapata, shatapat, satapata
खुस्रुक्क; खुसुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) सट]
१.
खुस्रुक्क; खुसुक्क।
२.
छिटो छिटो गरेर; झटपट; चाँडो।