सटल
Romanized: satal, shatala, shatal, satala
आवतजावतमा प्रयोग हुने साधन (बस, मिनीबस आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
आवतजावतमा प्रयोग हुने साधन (बस, मिनीबस आदि)।
२.
कपडा बुन्ने तानमा धागो बाँध्न प्रयोग गरिने उपकरण।