सटीक
Romanized: satik, sateeka, shatika, sateek
टीकाद्वारा अर्थ खुलस्त पारिएको; टीका वा व्याख्यासहितको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
टीकाद्वारा अर्थ खुलस्त पारिएको; टीका वा व्याख्यासहितको ।