सट्‌ट

Romanized: satt, shatta, shatt, satta

कुनै वस्तु झटपट, सुटुक्क झिक्ने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. सट्+ट]

१.
कुनै वस्तु झटपट, सुटुक्क झिक्ने चालले।
२.
गर्नुपर्ने कामकुरो तुरुन्त वा सफाइका साथ गर्ने गरी।
३.
भएको वस्तु सबै सिद्ध्याउने गरेर।

सम्बन्धित शब्दहरू