सडक कविता
Romanized: sadaka kavitaa, sadaka kawitaa, sadaka kavit, sadaka kawita
सडकमा कविगोष्ठी गरी सुनाइएको कविता; सडकमा गरिने कविगोष्ठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सडकमा कविगोष्ठी गरी सुनाइएको कविता; सडकमा गरिने कविगोष्ठी।