राष्ट्रकवि
Romanized: raashtrakavi, rashtrakavi, raashtrakawi, raastrakavi
राष्ट्रको विशिष्ट कवि; उत्कृष्ट कविलाई राष्ट्रले प्रदान गरेको विशिष्ट उपाधि वा त्यस्तो सम्मान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [राष्ट्र+कवि]
1
राष्ट्रको विशिष्ट कवि; उत्कृष्ट कविलाई राष्ट्रले प्रदान गरेको विशिष्ट उपाधि वा त्यस्तो सम्मान।