सतचालिस
Romanized: satachaalisa, satachaalis, satachalisa, satachalis
छयालीसपछि आउने अङ्क, सङ्ख्या वा गन्ती; ४७ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सप्तचत्वारिंशत्]
१.
छयालीसपछि आउने अङ्क, सङ्ख्या वा गन्ती; ४७ को अङ्क।
२.
(विशेषण)
चालिस र सात जोड्दा हुने वा छयालीसपछिका सङ्ख्याको।