सतही वार्ता
Romanized: satahi vaartaa, satahi vaarta, satahi vartaa, satahi waartaa
बाहिरी कुरा; बाहिरी चर्चा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सतही+वार्ता]
१.
बाहिरी कुरा; बाहिरी चर्चा।
२.
हलुका कुरा।