अधिरोही वृक्ष

Romanized: adhirohi vriksha, adhirohi vriksh, adhirohi wriksha, adhirohi vriksa

वनको क्षेत्रभन्दा माथि उठ्ने गरी हुर्केको वा अग्लिएको रुख; वनको एक सतहमा झ्याम्म परेको भागभन्दा अग्लो भएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
वनको क्षेत्रभन्दा माथि उठ्ने गरी हुर्केको वा अग्लिएको रुख; वनको एक सतहमा झ्याम्म परेको भागभन्दा अग्लो भएको रुख।

सम्बन्धित शब्दहरू