सतुवा
Romanized: satuvaa, satuwaa, satuv, satuwa
सतुवा (satuvaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सतुवा(१)
(नाम [संस्कृत सत्तुककम्, प्राकृत सत्तुआ])
1.
सातु; सत्तू।
सतुवा(२)
(नाम)
1.
तलादार पात र रछायाँ भावको डाँठ हुने, भेट्नु भएका फूल फुल्ने र फूलका बिचमा पहेंलो हरियो हुने एक जातको बोट वा बुटी।