सतेहास
Romanized: satehaasa, satehaas, satehas, satehaasha
थारूजातिका स्त्रीहरूले गलादेखि छातीसम्म लटकिने गरी लगाउने एक प्रकारको गहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [थारू]
1
थारूजातिका स्त्रीहरूले गलादेखि छातीसम्म लटकिने गरी लगाउने एक प्रकारको गहना।