सत्तारूढ दल
Romanized: sattaarudha dala, sattaarudha dal, sattarudha dal, sattaaroodha dala
बहुमतले निर्वाचित भएर सत्तामा बसेको राजनीतिक दल वा पार्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बहुमतले निर्वाचित भएर सत्तामा बसेको राजनीतिक दल वा पार्टी।