दौडाहा दल
Romanized: daudaahaa dala, daudaaha dala, daudaahaa dal, daudahaa dala
राणाशासनमा हरेक साल जिल्लाजिल्लाको परिस्थिति जाँचबुझ गर्न र परिआएका समस्याको निर्णय एवं समाधानका लागि श्री ३… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
राणाशासनमा हरेक साल जिल्लाजिल्लाको परिस्थिति जाँचबुझ गर्न र परिआएका समस्याको निर्णय एवं समाधानका लागि श्री ३ ले आफ्ना भाइ वा छोराको मातहतमा जुटाएको दल।
२.
जिल्लाजिल्लाको समस्या बुझी त्यहाँको उजुरबाजुरसमेत सुनेर न्याय दिन केन्द्रीय स्तरबाट खटिएका अधिकारीवर्ग।