दौडीदत्त
Romanized: daudidatt, daudeedatta, daudeedatt, daudiidatt
साह्रै छिटो वा पत्त्याउन नसकिने किसिमले हिँड्ने (व्यक्ति); अह्राउपह्राउ वा अन्य कारणले आवतजावत गरि रहने;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
साह्रै छिटो वा पत्त्याउन नसकिने किसिमले हिँड्ने (व्यक्ति); अह्राउपह्राउ वा अन्य कारणले आवतजावत गरि रहने; साह्रै व्यस्त (व्यक्ति)।