दौडी दत्त

Romanized: daudi datt, daudee datta, daudee datt, daudii datt

साह्रै छिटो वा पत्त्याउनै नसकिने किसिमले हिँड्ने (व्यक्ति); अहाउपहाउ वा अन्य कारणले आवतजावत गरिरहने; साहै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
साह्रै छिटो वा पत्त्याउनै नसकिने किसिमले हिँड्ने (व्यक्ति); अहाउपहाउ वा अन्य कारणले आवतजावत गरिरहने; साहै व्यस्त (व्यक्ति)।

सम्बन्धित शब्दहरू