सत्यता

Romanized: satyataa, satyat, shatyataa, shatyata

साँचो हुनाको गुण वा स्थिति; साँचोपन; सच्चाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
साँचो हुनाको गुण वा स्थिति; साँचोपन; सच्चाइ।
२.
जस्तो हुनुपर्छ त्यस्तै हुने प्रक्रिया; वास्तविकता; यथार्थता।

सम्बन्धित शब्दहरू