सत्यधन

Romanized: satyadhan, shatyadhana, shatyadhan, satyadhana

सच्चाइ नै धन वा सर्वस्व भएको; सत्यबाट नडग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सच्चाइ नै धन वा सर्वस्व भएको; सत्यबाट नडग्ने।

सम्बन्धित शब्दहरू