सत्यव्रत
Romanized: satyavrat, satyawrata, satyawrat, shatyavrata
सत्यको पालन गर्ने नियम वा व्रत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सत्यको पालन गर्ने नियम वा व्रत।
२.
पुराणप्रसिद्ध एक राजर्षिको नाम।
३.
(विशेषण)
सधैं साँचो व्यवहार गर्ने व्रत लिएको; सत्यनिष्ठ।