सत्यापित

Romanized: satyaapita, satyaapit, satyapit, shatyaapita

सत्यापन गरिएको; तथ्याङ्कको परीक्षण गरिएको; संशोधित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सत्य+आप्+इत]

१.
सत्यापन गरिएको; तथ्याङ्कको परीक्षण गरिएको; संशोधित।
२.
सहीछाप लगाइएको; प्रमाणित।

सम्बन्धित शब्दहरू