सत्यापन

Romanized: satyaapana, satyaapan, satyapan, shatyaapana

कुनै भनाइको सत्यता प्रमाणित गर्ने काम; आवश्यक कुराको जाँचपडतालपछि पत्ता लगाइने सत्यता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै भनाइको सत्यता प्रमाणित गर्ने काम; आवश्यक कुराको जाँचपडतालपछि पत्ता लगाइने सत्यता।
२.
सत्यको पालना वा निर्वाह गर्ने काम।

सम्बन्धित शब्दहरू