सदन
Romanized: sadan, shadana, shadan, sadana
बस्ने ठाउँ; निवास; भवन; गृह; घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बस्ने ठाउँ; निवास; भवन; गृह; घर।
२.
यज्ञमण्डप; मन्दिर।
३.
कुनै विषयको विचारविमर्श गर्ने र नियमविधान बनाउने व्यक्तिहरूको सभा वा सो सभा बस्ने ठाउँ ।
४.
कुनै देशको संविधानअनुसार रहने लोकसभा र महासभा वा प्रतिनिधिसभा र राजसभा।