सदस्यीय
Romanized: sadasyiy, sadashyiya, sadasyeeya, shadasyiya
सदस्यसँग सम्बन्धित; सदस्यसम्बन्धी; सदस्यको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सदस्य+ईय]
1
सदस्यसँग सम्बन्धित; सदस्यसम्बन्धी; सदस्यको।