सदस्य

Romanized: sadasy, sadashya, shadasya, sadashy

कुनै सङ्घसंस्था, सभा आदिमा नियमानुसार अधिकारपूर्ण रूपमा रहेको व्यक्ति; सभासद्, पार्षद । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै सङ्घसंस्था, सभा आदिमा नियमानुसार अधिकारपूर्ण रूपमा रहेको व्यक्ति; सभासद्, पार्षद ।
२.
यज्ञकार्यमा ब्रह्मा वा सहायक ऋत्विक्; याजक।

सम्बन्धित शब्दहरू