दास्य

Romanized: daasya, daasy, dasy, daashya

आफ्ना उपास्य देवतालाई स्वामी र आफूलाई दास सम्झने, भक्तिका नौ भेदमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ संस्कृत]

१.
आफ्ना उपास्य देवतालाई स्वामी र आफूलाई दास सम्झने, भक्तिका नौ भेदमध्ये एक।
२.
दासता; दासत्व।

सम्बन्धित शब्दहरू