लास्य

Romanized: laasya, laasy, lasy, laashya

नाच; नृत्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नाच; नृत्य।
२.
प्रेमभावनालाई विभिन्न हाउभाउका साथै अङ्गविन्यासद्वारा प्रकट गरिने विशेष प्रकारको नृत्य।
३.
गानबजानसहितको नाच।

सम्बन्धित शब्दहरू