शास्य

Romanized: shaasya, shaasy, shasya, saasya

शासनका लागि योग्य; शासनीय; दण्डनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
शासनका लागि योग्य; शासनीय; दण्डनीय।
२.
सुधार्नुपर्ने; सुधार्न लायक।

सम्बन्धित शब्दहरू