सदाबहार

Romanized: sadaabahaara, sadaabahaar, sadaabahara, sadabahaara

वसन्त ऋतुमा जस्तै सधैं हराभरा रहने (रुख, बोट आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत सदा+ फारसी बहार]

१.
वसन्त ऋतुमा जस्तै सधैं हराभरा रहने (रुख, बोट आदि)।
२.
सधैं प्रसन्न मुद्रामा रहने।

सम्बन्धित शब्दहरू