सदाबर्त
Romanized: sadaabarta, sadaabart, sadabart, shadaabarta
साधु, गरिबगुरुवा, अतिथि आदिलाई सधैं भोजन वितरण हुने ठाउँ; सत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सदाव्रत]
१.
साधु, गरिबगुरुवा, अतिथि आदिलाई सधैं भोजन वितरण हुने ठाउँ; सत्र।
२.
साधु, गरिबगुरुवा आदिलाई दिइने अन्न, वस्त्र, सिधा आदिको दान।