सद्वचन
Romanized: sadvachana, sadvachan, sadwachana, sadwachan
असल कथन; सदुक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
असल कथन; सदुक्ति।
२.
सत्य वचन।