सद्वक्ता

Romanized: sadvaktaa, sadwaktaa, sadvakt, sadwakta

खुब राम्ररी बोल्ने वा भाषण गर्ने; राम्ररी तर्क गर्न जान्ने; युक्तियुक्त बोली भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
खुब राम्ररी बोल्ने वा भाषण गर्ने; राम्ररी तर्क गर्न जान्ने; युक्तियुक्त बोली भएको।

सम्बन्धित शब्दहरू