सद्व्रत
Romanized: sadvrat, sadwrata, sadwrat, shadvrata
असल व्रत; उत्तम नियमनिष्ठा; सदाचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
असल व्रत; उत्तम नियमनिष्ठा; सदाचार।
२.
(विशेषण)
सद्व्रती।