सन्झ्याल
Romanized: sanjhyaala, sanjhyaal, sanjhyal, shanjhyaala
गारो बाहिर निस्केको पुरानो छाँटको कलात्मक बुट्टे झ्याल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी सँझ्याल]
1
गारो बाहिर निस्केको पुरानो छाँटको कलात्मक बुट्टे झ्याल।