सन्थाल
Romanized: santhaala, santhaal, santhal, shanthaala
तराई मूलका नेपालीको एक जात; सोही जातको थर; सोही जातले बोल्ने भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
तराई मूलका नेपालीको एक जात; सोही जातको थर; सोही जातले बोल्ने भाषा।