सन्टरी
Romanized: santaree, shantari, shantaree, shantarii
पालो बस्ने व्यक्ति; पहरेदार; पाले; सन्तरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी सेन्ट्री]
१.
पालो बस्ने व्यक्ति; पहरेदार; पाले; सन्तरी।
२.
पहरा; पालो; चपट।