सन्त शशिधर

Romanized: santa shashidhara, santa shashidhar, santa sashidhara, santa shasidhara

अर्घाखाँचीको अर्घा मैदानमा विसं. १८०४ मा जन्मी गुल्मीको रेसुङ्गालाई साधनास्थल बनाई जोसमनी सन्त सम्प्रदायको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अर्घाखाँचीको अर्घा मैदानमा विसं. १८०४ मा जन्मी गुल्मीको रेसुङ्गालाई साधनास्थल बनाई जोसमनी सन्त सम्प्रदायको प्रवर्तन गर्ने एक प्रसिद्ध निर्गुणी सन्त कवि।

सम्बन्धित शब्दहरू