सन्त्रस्त

Romanized: santrast, santrashta, shantrasta, santrasht

साहै आत्तिएको; धेरै हडबडाएको; डराएको; तर्सेको। (उदा.- युद्धको विभीषिकाले आजको मानवसमाज सन्त्रस्त छ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
साहै आत्तिएको; धेरै हडबडाएको; डराएको; तर्सेको। (उदा.- युद्धको विभीषिकाले आजको मानवसमाज सन्त्रस्त छ)।

उदाहरण वाक्य

  • युद्धको विभीषिकाले आजको मानवसमाज सन्त्रस्त छ

सम्बन्धित शब्दहरू