सन्नाटा
Romanized: sannaataa, sannaata, sannataa, sannaat
चारैतिर कुनै किसिमको आवाज नहुने वा चकमन्न रहने स्थिति; शून्यता; नीरवता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सन्नष्ट]
१.
चारैतिर कुनै किसिमको आवाज नहुने वा चकमन्न रहने स्थिति; शून्यता; नीरवता।
२.
(विशेषण)
कुनै शब्द वा हलचल केही नभएको; सुनसान; एकलास।