सन्निकर्ष
Romanized: sannikarsha, sannikarsh, sannikars, shannikarsha
ज्यादै नजिकको सम्बन्ध; निकटता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सम्+नि+कर्ष]
1
ज्यादै नजिकको सम्बन्ध; निकटता।