सन्मार्ग
Romanized: sanmaarga, sanmaarg, sanmarg, shanmaarga
कर्तव्यका निम्ति हिँड्नु वा लाग्नुपर्ने असल, राम्रो बाटो। (उदा.- छोरो सन्मार्गमा लागिदिए बाबुलाई आनन्द हुन्छ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कर्तव्यका निम्ति हिँड्नु वा लाग्नुपर्ने असल, राम्रो बाटो। (उदा.- छोरो सन्मार्गमा लागिदिए बाबुलाई आनन्द हुन्छ)।
उदाहरण वाक्य
- छोरो सन्मार्गमा लागिदिए बाबुलाई आनन्द हुन्छ