सत्मार्ग

Romanized: satmaarga, satmaarg, satmarg, shatmaarga

असल मार्ग; उचित बाटो; सत्पथ; सन्मार्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सत्+मार्ग]

1
असल मार्ग; उचित बाटो; सत्पथ; सन्मार्ग।

सम्बन्धित शब्दहरू