सपेता

Romanized: sapetaa, sapet, shapetaa, shapeta

घर, कोठा पोत्ने चुनजस्तो माटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी सफेद > सफेदा]

१.
घर, कोठा पोत्ने चुनजस्तो माटो।
२.
रङ्गको काममा लगाइने जस्ताको भस्म।

सम्बन्धित शब्दहरू