सपेटो
Romanized: shapeto, sapeto
पशुहरूको पातो वा तिघ्रोसहितको काटिएको खुट्टो; साँप्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत सपिट्ठ]
1
पशुहरूको पातो वा तिघ्रोसहितको काटिएको खुट्टो; साँप्रो।