सप्को

Romanized: shapko, sapko

सप्को (shapko) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सप्को(१)

(नाम [सपक्क+ओ])
1.
गिलो रसदार खानेकुराको गाँस; सप्याक्क खाइने गाँस ।

सप्को(२)

(नाम [संस्कृत सपक्ष])
१..
दाहिनेपट्टिबाट छाती छोपी कुममा अड्याइने सारी, पछ्‌यौरा आदिको छेउ।
२..
धोती, सारी, पछ्यौरा आदि लुगाफाटाको छेउले अरूको जिउमा भएको स्पर्श; लुगाका टुप्पाबाट भएको छुवाइ। (उदा.- धोतीको सप्को लाग्ला है, अलि पर बस)।

उदाहरण वाक्य

  • धोतीको सप्को लाग्ला है, अलि पर बस

सम्बन्धित शब्दहरू