सप्क्याउनु
Romanized: sapkyaaunu, shapkyaaunu, shapkyaunu, sapkyaunu
घाँस सहज ढङ्गले काट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
घाँस सहज ढङ्गले काट्नु।
२.
ठग्नु; चोर्नु।
३.
लुगाको बेसी भएको भाग समेट्नु।
४.
स्वाँट्ठ हिर्काउनु।