सप्काउनु
Romanized: sapkaaunu, shapkaaunu, shapkaunu, sapkaunu
गिलो रसदार खानेकुरो सासले तानेर गाँस हाल्नु; सप्याक्क पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [सप्को+आउ+नु]
१.
गिलो रसदार खानेकुरो सासले तानेर गाँस हाल्नु; सप्याक्क पार्नु।
२.
नरम लट्ठी वा डोरी आदिले हिर्काउनु।
३.
पछ्यौरा; मजेत्रो आदिको सप्को हाल्नु।