सप्तर्षि

Romanized: saptarshi, shaptarshi, shaptarsi, saptarsi

प्रसिद्ध सात ऋषिहरूको समूह (गौतम, भरद्वाज, विश्वामित्र, जमदग्नि, वसिष्ठ, कश्यप र अत्रि; अथवा मरीचि, अत्रि,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रसिद्ध सात ऋषिहरूको समूह (गौतम, भरद्वाज, विश्वामित्र, जमदग्नि, वसिष्ठ, कश्यप र अत्रि; अथवा मरीचि, अत्रि, अङ्गिरा, पुलह, क्रतु, पुलस्त्य र वसिष्ठ)।
२.
आकाशमा उत्तरतिर देखिने ध्रुवतारालाई परिक्रमा गरिरहेका सातवटा ताराको समूह।

सम्बन्धित शब्दहरू