सप्लाउनु

Romanized: saplaaunu, shaplaaunu, shaplaunu, saplaunu

बालीनाली, बोटबिरुवाहरू हलक्क र राम्ररी बढ्नु, कलकलाउँदो हुनु; मौलाउनु; झाँगिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत सपल्लव]

१.
बालीनाली, बोटबिरुवाहरू हलक्क र राम्ररी बढ्नु, कलकलाउँदो हुनु; मौलाउनु; झाँगिनु।
२.
शरीर मोटोघाटो र रातोपिरो हुनु।
३.
गरेका कामकुराको उन्नति हुनु; बढिबढाउ हुनु।

सम्बन्धित शब्दहरू